दिपिकाले हटाईन रणविर नामको टाटु

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड एक्ट्रेस दिपिका पादुकोण आफ्नो एक्टिंगका साथै प्रेम सम्बन्धका कारण पनि निकैनै चर्चामा आउने गर्छिन्। कुनै समय दिपिका र रणवीर कपुर को अफेयरको चर्चाले बलिउड निकैनै तताएको थियो। त्यतिवेला दिपिकाले आफ्नो गर्धनमा रणवीरको नामको टाटु पनि बनाएकी थिईन्। बलिउडमा दिपिकाको यो टाटुले निकैनै चर्चा कमाएको थियो। तर हालै भने उनले यो टाटु हटाएको पुष्टि भएको छ। हालै बंगलादेशको शप एडमा देखिएकी दिपिका स्टनिंग लुक्समा देखिएकी छिन्। विज्ञापनको लागि उनको फोटोशुट बाहिरिए पश्चात उनको टाटुको चर्चा हुन थालेको छ। यसपछि उनले आफ्नो गर्धनमा बनाएको रणवीरको नामको टाटु हटाएको सावित भएको भारतिय मिडियाले जनाएको छ। एजेन्सी</p>