ससुरालीमा यसरी मनाए निखिलले जन्मदिन

जेठ, काठमाडौं ।

नेपाली सिने क्षेत्रमा एक्सन नायकको रुपमा स्थापित नायक निखिल उप्रेतीले  मंगलवार आफ्नो जन्मदिन मनाएका छन्। यस पटकको जन्मदिन निखिलले आफ्नो कान्छी श्रीमती संचिता लुईटेलको माइतीघर (ससुराली)मा मनाएका छन्। निखिलको जन्मदिनको अवसर पारेर संचिताले बानेश्वर स्थित माइतीघरमा विशेष व्यवस्था गरेकी थिइन्। अतः यसपटकको आफ्नो जन्मदिनमा ससुरालीमा गएर  छोरा , छोरी ,सासु,ससुरा,साली तथा श्रीमती को साथमा निखिलले केक काटेर जन्मदिन मनाएका छन्।

उमेरले चालिस कटिसकेका निखिलले कतिऔं जन्मदिन मनाए भन्ने कुरा भने खुलाउन चाहेनन्।