कटप्पा ,सुर्या सहित आठ कलाकार विरुद्ध पक्राउ पुर्जी जारी

जेठ काठमाडौ।

बाहुबलीमा  ‘कटप्पा’को रोल प्ले गरेर चर्चित बनेका एक्टर सत्यराज विरुद्ध तमिलनाडुको एक अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ। उनका साथै अदालतले अन्य आठ जना दक्षिण भारतीय कलाकारहरु विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो। सन् २००९ मा लागेको मानहानीको मुद्दामा उनीहरु अदालतमा उपस्थित नभएका कारण अदालतले पक्राउ पुर्जी जारी गरेको हो। जसमा कटप्पा सहित चर्चित दक्षिण भारतका एक्टर सुर्या, चेरान, विजयकुमार, सरतकुमार, विवेक, श्रीप्रियालगायत छन्।

२००९मा उनीहरुले एक पत्रकारको लेखमाथि विवादास्पद बयान दिएका थिए। त्यसपछि उनीहरुविरुद्ध सन् २००९ को अक्टोबरमा मानहानीको मुद्दा दायर भएको थियो।एजेन्सी