शोभितको ‘बाबु कान्छा’मा शम्भुजीतको गीत

...

<pre><b>जेठ, काठमाडौं।</b></pre><p>पछिल्लो समय नेपाली चलचित्रहरुमा संगीतकार शम्भुजीत बास्कोटाका गीतहरु कमै मात्र सुनिन थालेको छ। &nbsp;केही समयदेखि चलचित्रका गीत संगीतमा कमै मात्र सक्रिय रहेका बास्कोटाले अब भने शोभित बस्नेतको चलचित्र 'बाबु कान्छा' मा गीत गाएका छन्।&nbsp;</p><p>चलचित्र ‘बाबु कान्छा’को एक गीतमा शम्भुजीतले आफ्नो आवाज भरेका छन्। गत विहीवार आफ्नै स्टुडियोमा बास्कोटाले चलचित्रको गीत रेकर्ड गराएका छन्। गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। निर्देशक शोभितले शम्भुजीतले आफ्नो चलचित्रमा गीत गाएको भन्दै फेसबुक मार्फत फोटो शेयर गरेका छन्। छायांकनको अन्तिम चरणमा रहेको यस चलचित्रमा शोभितका छोरा सलोन बस्नेतको मुख्य भुमिका रहेको छ ।चलचित्रका कार्यकरी निर्माता पत्रकार रबि अधिकारी रहेका छन्।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/38c4b945a649a13af301654feb5971041495873153.jpg" style="width: 960px;"><br></p>