‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’, संगै नाचे निश्चल र स्वस्तीमा (भिडियो)

जेठ, काठमाडौं।

निर्देशक तथा नायक निश्चल बस्नेत अभिनित चलचित्र  ‘२ रुपैयाँ’गीत सार्वजनिक भएको छ। सार्वजनिक  ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतमा नायक निश्चल तथा उनकी श्रीमती  नायिका स्वस्तिमा खड्काको नृत्य रहेको छ।

पछिल्लो समय सुर्केथैली खै तथा पुर्व पश्चिम रेल जस्ता  निकैनै चर्चित गीत दिएर दर्शक स्रोताको मन जित्न सफल संगीतकार राजनरान सिवाकोटीको शव्द संगीत रहेको यस गीतमा राजनराजका साथै  मेलिना राई र राजन इशानको  आवाज रहेको छ।लोक बिटमा रहेको यस गीतले पनि दर्शकहरुको मन जित्ने देखिन्छ्। गीतमा निश्चल र स्वस्तीमा का साथै आशीफ शाह र बुद्धि तामाङलाई पनि देख्न सकिन्छ्। आशीफ शाहको निर्देशनमा बनेको चलचित्र  ‘२ रुपैयाँ’ भदौ २३ बाट नेपालभर प्रर्दशनमा आउने भएको छ।