ट्वीटरमा फेरि सस्पेन्ड भए सिंगर अभिजीत

...

<pre><b>जेठ, काठमाडौं</b></pre><p>बलिउडका चर्चित सिंगर &nbsp;अभिजीत भट्टाचार्य आफ्नो ट्विटर अकाउन्टका कारण यतिवेला निकैनै चर्चाका छन्। केही दिन अघि महिलाहरुको बारेमा आपत्तिजनक ट्वीट गरेका कारण ट्वीटरबाट हटाइएका उनले फेरि अर्को ट्वीटर अकाउन्ट खोलेका छन्। तर&nbsp;सस्पेन्ड भएको सात दिन पछि उनले पुन नयां अकाउन्ट खोल्दा पनि फेरि उनी ट्वीटर बाट सस्पेन्ड भएका छन्।&nbsp;</p><p><p>अभिजीत ले नयाँ अकाउन्टमा एउटा भिडियो पोस्ट गरेका थिए जसमा उनले उनको आवाजलाई दवाउन खोजिएको बताएका छन्। र उनले अगाडि भनेका छन् -उनको नाम बाट अकाउन्ट बनाएर उनलाई बदनाम गर्न खोजिएको छ।' यसकारण उनले नयाँ अकाउन्ट बनाएर भिडियो पोस्ट गरेका हुन्। &nbsp;तर उनले नयाँ अकाउन्ट खोलेर भिडियो गरेपश्चातनै उनको अकाउन्ट सस्पेन्ड गरिएको भारतीय मिडियाले जनाएको छ। यस अघि अभिजितको अकाउन्ट सस्पेन्ड हुँदा सिंगर सोनु निगमले पनि आफ्नो अकाउन्ट स्वयं बन्द गरेका थिए। एजेन्सी</p></p>