सुटिंगको क्रममा छत खसेर लाग्दा घाइते भए शाहरुख खान

...

<pre><b>जेठ,काठमाडौं।&nbsp;</b></pre><p>बलिउडका बादशाह शाहरुख खान यतिवेला निर्माता आनन्द एल रायको फिल्मको सुटिंगमा व्यस्त छन्। यसैविच उनको बारेमा दुखद खवर बाहिरिएको छ। मिडियाका अनुसार सुटिंगको दौरान उनको साथमा निकै ठुलो घटना घटेको छ जसमा उनी घाइते भएका छन्। उनका साथै अन्य दुई जना सदस्य गम्भिर घाइते भएका छन्। <br><p>भारतीय मिडियाका अनुसार फिल्मसिटीमा सुटिंग भइरहेको थियो। त्यतिवेलानै अचानक छतको ठुलो भाग खस्न पुग्यो। र शाहरुख र अरु सदस्यहरु लाई लाग्न पुग्यो। छतको टुक्राले लागेर शाहरुख र अन्य दुई जना सदस्य घाइते भएका छन्। उनीहरुलाई तुरुन्त हस्पिटल लगिएको थियो। अहिले भने सबैलाई डिस्चार्ज गरिएको छ। र फिल्मको सुटिंग पनि दुई दिनको लागि रोकिएको छ। एजेन्सी</p></p>