रविनालाई मिल्यो ‘बेस्ट क्रिटिक अवार्ड’

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड एक्ट्रेस रविना टन्डनको &nbsp;कमब्याक फिल्म 'मातृ'ले दर्शकबाट त्यति राम्रो प्रतिकृया नपाएपनि समिक्षक हरु बाट भने राम्रो रिभ्यु पाएको छ। फिल्ममा रविनाको प्रर्फमेन्सलाई सबैले तारिफ गरेका छन्। यसैविच फिल्ममा उनको &nbsp;दमदार भुमिकाको लागि उनलाई 'दादासाहेब &nbsp;फाल्के अकेडेमी' अवार्ड मिलेको छ। रवीनालाई &nbsp;मातृ मा दमदार अभिनयका कारण 'बेस्ट क्रिटिक अवार्ड' मिलेको छ। उनलाई&nbsp;हिजो मुम्बईमा भएको दादासाहेब फाल्के को १४८ औं जयन्तीमा यो अवार्ड दिइएको हो। यसका साथै प्रियंका चोपडा, अनुपम खेर र अनिल कपूर पनि सम्मानित भएका छन्। &nbsp;प्रियंकालाई अन्तर्राष्ट्रीय स्तरमा पहिचान कायम गरेकोमा अवार्ड दिइएको छ। त्यस्तै मनीषा कोईरालालाई &nbsp;'फाल्के ब्रेव एंड ब्यूटीफूल' अवार्ड मिलेको छ। एजेन्सी</p>