शाहरुखको मृत्यु ? युरोपियन मिडियामा आयो ब्रेकिंग न्युज

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>करोडौं फ्यानहरुको रोल मोडल बन्न सफल बलिउड एक्टर शाहरुख खानको मृत्यु भयो भन्ने खवर सुन्दा तपाई लाई कस्तो लाग्छ?कसैले सोच्दै नसोचेको कुरा अकस्मात सुन्दा पक्कै नै अनौठो लाग्न सक्छ। तर हालै मिडियामा यस्तै भएको छ। बुधवार यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको &nbsp;खबर ब्रेकिङ न्यूजमा प्रसारण गरेको छ ।यद्यपि यो खवर झुटो सावित भएको छ। &nbsp;युरोपेली च्यानलले शाहरुख लगायत अन्य सातजना एक विमानमा पेरिस जाने क्रममा खराब मौसमका कारण दुर्घटना भएको बताएको छ। <br>भारतीय मिडियाका अनुसार यो न्युजको प्रसारण पछि मुम्बईका कमिश्नर देवेन भारतीले शाहरुखको समूहलाई फोन गरेर शाहरुखको बारेमा सोधेका थिए। र बताइएअनुसार शाहरुख यतिवेला सकुशल छन र उनी फिल्मको शुटिंगमा व्यस्त छन्। एजेन्सी</p><div><br></div>