‘प्रदिप खड्काको साथमा चलचित्र खेल्ने मन छ’ – स्नेहा पौडेल ( भिडियो)

जेठ, काठमाडौं।

चर्चित गायिका मन्जु पौडेलकी छोरी स्नेहा पौडेल पछिल्लो समय आशलाग्दो कलाकारको रुपमा चिनिन्छिन्। मन्जुको चर्चित गीत 'तिमी लाईटर म भाको चुरोट; बाट म्युजिक भिडियोमा डेब्यु गरेकी उनले पछिल्लोसमय निकै म्युजिक भिडियोमा खेल्न थालेकी छिन्। मन्जुकै आवाजमा रहेको अर्को गित' तल्तल लाग्यो मलाई' मा पनि खेलेकी छिन् जसले उनलाई निकैनै चर्चामा ल्याएको छ। म्युजिक भिडियोबाट डेब्यु गरेपश्चात अभिनय क्षेत्रमा सक्रिय रहनका लागि उनी गतिवेला थिएटरमा संलग्न छिन यसका साथै फिल्म मेकिंग सिक्दै गरेकी छिन्।

यसका साथै  उनी नितिन चन्दको निर्देशनमा बनेको वेभ सिरिज 'हाम्रो हाई स्कुल' मा लिड रोलमा रहेकी छिन्। युवापुस्ता हरुलाई टार्गेट गरेर बनाइएको यो सिरीज नेपालकै पहिलो व्यवसायिक वेभ सिरीज रहेको बताइएको छ। युट्युब मार्फत रिलिज हुने सिरिजको ट्रेलर  भने आइसकेको छ। आफुलाई चलचित्र तथा म्युजिक भिडियोका लागि अफरहरु आएपनि आफुले राम्ररी सिकेर मात्र अघि बढ्न चाहेको बताउँदै चलचित्रमा नखेलेको बताउँछिन्। यसका साथै यदि कुनै नायक संग चलचित्र खेल्न अफर आएमा नायक प्रदिप खड्कालाई रोज्ने बताउँछिन्।

आर्टिष्ट खवरसंगको कुराकानीमा यस्तो भन्छिन उनी हेर्नुहोस भिडियो: