‘झ्यानाकुटी’को फस्ट लुक सार्वजनिक, बेनिशाको काँधमा सौगात

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>नायिका नीशा अधिकारी द्वारा निर्मित चलचित्र &nbsp;‘झ्यानाकुटी’को फस्ट लुक सार्वजनिक भएको छ। चलचित्रको फस्ट लुकमा नायिका बेनिशा हमालले नायक सौगात मल्ल लाई काँधमा बोकेको देख्न सकिन्छ्।फस्ट लुक सार्वजनिक संगै &nbsp;चलचित्रले&nbsp;प्रर्दशन मिति पनि तय गरेको छ। अब यो चलचित्र भदौ ८ गते बाट प्रर्दशनमा आउने भएको छ। <br><p>सिमोश सुनुवारको निर्देशनमा बनेको चलचित्रमा सौगात र वेनिशाका साथै &nbsp;कर्माको पनि मुख्य भूमिका रहेको छ ।यसका साथै भदौ ८मा अनमोल स्टारर चलचित्र 'कृ' पनि प्रर्दशनमा आउने बताइएको छ।&nbsp;</p></p>