‘बैंक चोर’लाई सेन्सरको अंकुस, नामनै परिवर्तन गर्न निर्देशन

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । (एजेन्सी)</b></pre><p style="text-align: justify; ">बलिउड चलचित्र 'बैंक चोर' १६ जुनमा रिलिज हुने तयारीमा छ । रितेश देशमुख र विवेक ओबरॉयको यो चलचित्र रिलिजको संघारमा आइरहँदा केहि समस्या पर्ने देखिएको छ । यस चलचित्रलाई सेन्सर बोर्डले नामको बिषयलाई लिएर समस्यामा पार्ने देखिएको हो । &nbsp;</p><p style="text-align: justify; ">डीएनएमा प्रकाशित समाचार अनुसार बोर्डले चलचित्रको टिमलाई चलचित्रको नाम नै हटाउन निर्देशन दिएको छ । चलचित्रको नाम नै अपशब्द भएको भन्दै हटाउन निर्देशन दिइएको हो । त्यस्तै चलचित्र टिमले भने चलचित्रको नाम यस्तो भएपनि चलचित्रमा सकारात्मक कुराहरु जोडिएको बताएको छ । &nbsp;बंपीले निर्देशन गरेको यो चलचित्रमा &nbsp;रितेश देशमुख र विवेक ओबरॉयको साथमा रिया चक्रबर्तीको पनि मुख्य भुमिका छ । चलचित्रलाई यशराज बैनरको यूथ प्रोडक्शन हाउस वाई फिल्मस्ले बनाएको हो । &nbsp;</p>