केकिको खुलासा – ‘म रिलेसनसिप मा छु’

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;कलाकारहरुका प्रशंसकहरुमा उनीहरुको हर कुरा जान्ने इच्क्षा हुन्छ्। मिडियामा पनि पछिल्लो समय कलाकारहरुको वास्तविक जिवन तथा सम्बन्धको बारेमा निकै चर्चा हुने गर्छ। &nbsp;प्राय कलाकारहरुले आफ्नो प्रेमी प्रेमिकाहरुको बारेमा मिडियामा खुलाउन चाहँदैनन। कति पयले खुलाएका हुन्छन भने कतिले आफु रिलेशनसिप मा रहेको कुरा गुपचुपनै राखेका हुन्छन्। यस्तै प्रेमको चर्चा नहुने अभिनेत्री भित्र पर्छिन &nbsp;केकी अधिकारी।&nbsp;</p><p style="text-align: justify; ">पछिल्लो समय अन्य कलाकारहरुको प्रेमसम्बन्धको चर्चा निकैनै भएपनि केकीको प्रेमको चर्चा मिडियामा त्यति सुनिदैन्। तर अहिले केकीनै रिलेशनसिपमा छिन भन्दा उनका प्रशंसकहरुको लागि अचम्मको विषय बन्न सक्छ्। उनी रिलेशन सिप मै छिन यो सत्य हो । तर रिलेशन नाम गरेको सिप अर्थात पानी जहाजमा छिन् ,उनले यो कुरा रमाइलो को लागि आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरेकी हुन्। उनको यो &nbsp;पोष्टले &nbsp;केवल जहाज रिलेशनसिपलाई मात्रै इकिंत गरेको हो या आफु वास्तवमै &nbsp;रिलेशनसिपमा रहेको कुरा पनि खोल्न खोजेकी हुन यो भने भन्न सकिन्न्। केकीले आफु कतै जाँदै गरेको सुचना दिएको हो या यत्तिकै फोटो मात्र राखेको हो त्यो त खुलाएकी छैनन्।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/fec67fb7c65013952709b671b519c1751497336857.png" style="width: 540px;"><br></p>