३१ औ जन्मदिन मनाउँदै नम्रता श्रेष्ठ

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>चलचित्र मेरो एउटा साथी छ, ‘नोभेम्बर रेन, क्लासिक, पर्व’ जस्ता सफल चलचित्र बाट निकैनै चर्चा कमाएकी अभिनेत्री नम्रता श्रेष्ठको आज जन्मदिन &nbsp;परेको छ। मिडियामा आएअनुसार उनी आज बाट ३१ वर्ष लागेकी छिन्। छोटो समयमानै निकैनै चर्चा कमाएकी नायिकाको रुपमा चिनिएकी नम्रताले चलचित्र सानो संसार बाट चलचित्रमा डेब्यु गरेकी थिईन्। पछिल्लो पटक चलेको उनके चलचित्र पर्वले पनि उनलाई निकै सफलता दिएको छ। चलचित्रको सफलता संगै उनी आफ्नो प्रेम सम्बन्धका कारण पनि बढि चर्चामा आउने नायिकाको रुपमा चिनिन्छिन्। प्रेम सम्बन्धकै चर्चामा यस अघि आरजे रेमनदास श्रेष्ठ र व्यवसायी प्रेम घलेसंग जोडिएकी उनी अहिले भने &nbsp;व्यवसायी दावा शेर्पासँगको प्रेममा छिन् &nbsp;भन्ने चर्चा छ। सार्वजनिक कार्यक्रममा नम्रता र दावा एकसाथ पुग्ने गरेका छन् ।तर उनीहरुले यस बारेका खुलाएका भने छैनन्।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/50f24a62a26a52e0dee7dc6a5ce460dc1497438444.jpg" style="width: 800px;"><br></p><p>&nbsp;केही दिन अघि मात्रै एपेन्डिक्सको अप्रेशन गरेकी उनी अहिले भने घरमा आराम गरिरहेकी छन् । चलचित्रमा अभिनयका साथै उनले चलचित्रको निर्माण समेत गरेकी छिन्। तर उनलाई चलचित्र निमात्रीको रुपमा भने सफल हुन सकिनन्। उनले बनाएको चलचित्र &nbsp;‘सोल सिस्टर्स’ले लगानी सुरक्षित गर्न सकेन । उनलाई आर्टिष्ट खवरको तर्फबाट जन्मदिनको शुभकामना छ।&nbsp;</p>