मोडल तथा निर्देशक शंकर बिसी जन्मदिन मनाउँदै

...

<pre><b>जेठ, काठमाडौं</b></pre><p style="text-align: justify; ">नेपाली गीतसंगीतको क्षेत्रमा सबैभन्दा धेरै नाँचेर नाम कमाएका मोडल हुन् शंकर बिसी । मिलेको ज्यान र हँसिलो अनुहार भएका शंकरले अहिलेसम्म १५ सय म्युजीक भिडियोहरुमा अभिनय गरीसकेका छन् भने ४ हजार म्युजीक भिडियो निर्देशन गरीसकेका छन् । उनै चर्चित मोडल शंकर विसीको आज जन्मदिन परेको छ । उनी आज आफ्नो ३८औं जन्मदिन मनाउँदै छन् । पछिल्लो समय मोडलिङ सँगसँगै म्युजीक भिडियो निर्देशन पनि गरिरहेको उनी अहिले निकैनै चर्चित छन् ।&nbsp;</p><p style="text-align: justify; ">शंकर बिसीले आफ्नो जन्मदिनमा त्यस्तो नयाँ केहि कार्यक्रम त गरेका छैनन् तर साँझ चपलीस्थित आफ्नै घरमा आफुनजिकका साथीभाईहरुसँग बसेर जन्मदिन मनाउने योजना बनाएको आर्टिस्ट खबरलाई बताएका छन् । </p><p style="text-align: justify; "><i>उनलाई आर्टिष्ट खवरको तर्फबाट जन्मदिनको शुभकामना ।&nbsp;</i></p>