रितेशले चोरे शाहरुखको पोस्टर, शाहरुखको यस्तो प्रतिकृया

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउड एक्टर रितेश देशमुख आजभोलि एक्टिंग छोडेर चोरी गर्न तिर लागेका छन्। यस अघि सम्म उनले कैयौं स्टारहरुको फिल्मको पोस्टर चोरी गरेका छन्। तर यस पटक भने उनले बलिउडका किंग खान को पोस्टर कपी गरेका छन्। &nbsp;रितेशको यो व्यवहारका कारण शाहरुख उनी संग रिसाएका छन्।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;रितेशले शाहरुख को अपकमिंग फिल्म 'जब हेरी मेट सेजल' को पोस्टर &nbsp;चोरेर त्यसलाई आफ्नो फिल्म 'बैंक चोर' को पोस्टर मा ढालेका छन्। जसमा सेजल को लुक्समा &nbsp;विवेक ओबराय &nbsp;छन भने हेरी स्वयं &nbsp;रितेश बनेका छन्। र पोस्टरमा लेखिएको छ &nbsp;'जब चंपक मेट अमजद'। याद रहोस कि बैंक चोरमा रितेश देशमुख चंपक र &nbsp;विवेक ओबराय अमजद खानको रोलमा रहेका छन्।&nbsp;</p><p style="text-align: justify;">रितेश को यस्तो व्यवहार देखि शाहरुख भने केही दुखित भएका छन्। शाहरुखले रितेशको &nbsp;ट्वीट मा जवाफ दिंदै &nbsp;लेखेका छन् -'सेजल धेरै राम्री देखिएकी छिन् तर तिमीले हेरीको लागि राम्रो तस्विर प्रयोग गर्न सक्थ्यौ।'&nbsp;</p><p style="text-align: justify;">रितेश देशमुख र विवेक ओबराय स्टारर बैंक चोर १६ जून मा रिलीज हुदैंछ्। &nbsp;फिल्म मा रितेश चोर र &nbsp;विवेक पुलिस इंस्पेक्टर को भुमिकामा रहेको छन्। त्यस्तै शाहरुख को ुजब हेरी मेट सेजल ४अगस्ट मा रिलिज हुनेछ। &nbsp;यस फिल्ममा उनको साथमा अनुष्का शर्मा रहनेछिन्।&nbsp;एजेन्सी</p>