‘जग्गा जासुस’को पोस्टरमा यस्तो देखिए रणविर कट्रिना

...

<pre><b>असार ,काठमाडौं।</b></pre><p>रणबीर कपूर र कटरीना केफ को अपकमिंग फिल्म 'जग्गा जासूस' १४ जुलाई मा रिलिज हुँदै्छ। &nbsp;यसै विच फिल्म को नयाँ पोस्टर रिलीज भएको छ। यस पोस्टर मा &nbsp;रणबीरको फुटेको &nbsp;चश्मा वाला लुक्स देख्न सकिन्छ्। साथै कटरीनालाई पनि सोचमग्न भएको देखाइएको छ। &nbsp; &nbsp; पोस्टर हेरेर फिल्मको कहानी निकैनै अनौठो हुन सक्ने बुझ्न सकिन्छ्।&nbsp;</p><p>हालै फिल्मको 'उल्लु का पठ्ठा' र &nbsp;'गल्ती से मिस्टेक' &nbsp;जस्ता &nbsp;शानदार गीत पनि रिलिज भएको छ। जसमा &nbsp;रणबीर र &nbsp;कटरीना को दमदार डान्स देख्न सकिन्छ्। एजेन्सी&nbsp;</p>