यस्तो छ शाहरुखको ‘जब हेरी मेट सेजल’ को मिनी ट्रेलर

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>शाहरुख खान &nbsp;र अनुष्का शर्मा स्टारर अपकमिंग फिल्म &nbsp;जब हेरी मेट सेजल को मिनी ट्रेलर रिलीज भएको छ। पहिलो ट्रेलर मा हेरी बनेका शाहरुख सेजल बनेकी &nbsp;अनुष्का संग &nbsp;केटीहरुलाई गलत नजरले देख्ने आफु चरित्रहीन केटा हुँ भन्दै गरेका छन्। &nbsp;ट्रेलर निकैनै मजेदार बनेको छ। शाहरुखले फिल्मको ट्रेलर विभिन्न भागमा देखाउने भएका छन्। जसको नाम मिनी &nbsp;ट्रेलर राखिएको छ। यसका साथै फिल्मको दोस्रो मिनी ट्रेलर पनि रिलिज भइसकेको छ। ट्रेलरमा अनुष्का र शाहरुख निकैनै फन्नी देखिएका छन् &nbsp;हेर्नुहोस यस्तो छ फिल्मको &nbsp;मिनी ट्रेलर</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/0Oz8zFwEn0E" width="640" height="360" class="note-video-clip"></iframe></p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/kQGuNkPHlcs" width="640" height="360" class="note-video-clip"></iframe><br></p>