रहेनन् बलिउडका चर्चित एक्टर अमृत पाल

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउडका चर्चित एक्टर अमृत पालको निधन भएको छ। उनको छोरीले निकै समयदेखि अमृतको स्वास्थ्य स्थिती खराब भएको जानकारी दिएकी छिन्। &nbsp;लामो समय देखि विरामी रहेका अमृतको हिजो साँझ ५ बजे &nbsp;निधन भएको भारतीय मिडियाले जनाएको छ। उनले आफ्नो करियरमा बलिउडमा १०० भन्दा बढी फिल्महरुमा अभिनय गरेका छन्।&nbsp;</p><p style="text-align: justify; ">खासगरी खलपात्रको रुपमा चिनिएका अमृतले विनोद खन्ना, अनिल कपूर &nbsp;धर्मेंद्र जस्ता सुपरस्टार को साथमा कसम, &nbsp;प्यार के दो पल &nbsp;फरिश्ते जस्ता कैयौं यादगार फिल्महरुमा काम गरेका छन्। एजेन्सी</p>