‘लखपति माग्ने’ घोषणा ,कमल र निरुको लिड रोल

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको निर्माण मा चलचित्र ‘लखपति माग्ने’ बन्ने भएको छ। &nbsp;सवनम मुखीयाको निर्देशनमा बन्न लागेको चलचित्रको आज एक कार्यक्रमका विच शुभसाईत गरिएको छ। हाँस्यप्रधान विधामा बन्ने भनिएको यस चलचित्रमा कमलमणी नेपाल र निरु खड्काको मुख्य भुमिका रहने बताईएको छ। साथै चलचित्रका लागि अन्य कलाकारहरुको छनौट हुने क्रममा छ्। <br>भदौ पहिलो सातादेखी फ्लोरमा &nbsp;जाने भनिएको यस चलचित्रमा निर्देशक सवनम मुखीयाकै लेखन रहेको छ। चलचित्रको घोषणा कार्यक्रममा नेपालकी प्रथम नायिका भूवन चन्दले चलचित्रको लोकार्पण गरेकी थिईन्।नरेन्द्र महर्जन तथा प्रकाशचन्द्र महर्जनको निर्माणमा बन्ने यस चलचित्रमा &nbsp;सन्तोष श्रेष्ठको संगीत एवं शान्तिप्रियको गीत रहने पक्का भैसकेको छ। &nbsp;</p>