पुजाको मन किन मैलो भो ? भन्दै पल (भिडियो )

असार, काठमाडौं।

पछिल्लो समय निकैनै चर्चामा आएका नायक पल शाह र नायिका पुजा शर्मा स्टारर चलचित्र 'म यस्तो गीत गाउँछु' को  नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'किन आजकल तिम्रो मन' बोलको गीतमा अर्जुन पोख्रेलको स्वर र संगीत तथा अम्बिका शर्माको शब्द रहेको छ। गीतमा रिसाएकी पुजालाई पलले फकाउने कोशिस गरिरहेको देखाइएको छ। यस अघि सार्वजनिक भएका चलचित्र ट्रेलर र गीतहरुले पनि दर्शकहरुको मन जित्न सफल भएका छन्।

पल र पुजाको केमेष्ट्रीमा आधारित चलचित्रमा  पूजा र पलका साथै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सुदर्शन थापाको निर्देशनमा बनेको यस चलचित्रमा सुदर्शन र पुजाको संयुक्त लगानी रहेको छ। चलचित्र असार ३० गतेबाट देशभर प्रर्दशनमा आउने भएको छ।