घर छोडेर होटेलमा बस्दै शाहिद, कारण यस्तो

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड एक्टर शाहिद कपूरले आफ्नो घर छोडि दिएका छन्। र होटलमा बस्ने भएका छन्। तपाँईलाई लाग्न सक्ला कि उनी आफ्नी पत्नि संग झगडा गरेर होटलमा बस्ने भएका त होइनन्।? तर यस्तो भने पक्कै होइन्। वास्तवमा उनी आफ्नो फिल्म पद्मावतीको सुटिंगका लागि उनी होटलमा बस्न लागेका हुन्।&nbsp;</p><p style="text-align: justify; ">मिडियाका अनुसार उनको घरबाट &nbsp;फिल्म सिटी सम्म जानका लागि ४ घण्टा समय लाग्ने र यस बाट उनको समय बर्बाद हुने भएकाले शाहिदले &nbsp;फिल्म सिटी नजिकै होटलमा बस्ने निर्णय गरेका हुन्। फिल्ममा डबल भुमिकामा रहेका उनीलाई होटलमा बसेर सुटिंग गर्दा सहज हुने भएकाले उनले यस्तो निर्णय गरेका हुन्। संजय लीला भंसाली को निर्देशनमा बन्दै गरेको यस &nbsp;फिल्ममा शाहिदका साथै &nbsp; रणवीर सिंह र &nbsp;दीपिका पादुकोण मुख्य भुमिकामा रहेको छन्। एजेन्सी</p>