दिपा ,दिपक र प्रियंकाको साथमा कतारमा ‘सुपरस्टार नाईट धमाका ‘ हुँदै

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>चर्चित हाँस्यकलाकार &nbsp;दिपाश्री निरौला , दिपकराज गिरी तथा नायिका प्रियंका कार्की यतिवेला कतारमा मस्ती गरिरहेका छन्। आई बोस ग्लोबल कम्पनीको आयोजनामा हुन लागेको ‘सुपरस्टार नाईट धमाका २०१७’ को कार्यक्रमका लागि उनीहरु कतार पुगेका छन्। मुस्लिमहरुको महान पर्व ईद को अवसरमा &nbsp;कतारमा उनीहरुका साथै अन्य कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिने भएका छन्। लालाीगुँरास फाउन्डेसन चितवन नेपालको सहयोगार्थ आज साँझ &nbsp;हुन लागेको कार्यक्रमका लागि पुगेका कलाकारहरुको समुहले कतारवासी नेपाली तथा अन्य दर्शकहरुलाई मनोरंजन दिने भएका छन्।</p><p><img src="http://artistkhabar.com/uploads/posts/594ae8dbbbfca00d76e4a64ec84644521498380385.jpg" style="width: 960px;"><br></p>