भविष्यवाणी गर्दै पशुपति ,हेर्नुहोस यस्तो छ भिडियो

असार, काठमाडौं।

नेपाली गित संगीतको क्षेत्रमा सामाजिक विषयवस्तुलाई व्यंग्यात्मक पाराले चोटिलो प्रहार दिने गरी नयाँ नयाँ गीत ल्याउँदै आएका चर्चित गायक पशुपति शर्माले आफ्नो नयाँ तीज गीत बजारमा ल्याएका छन्। आशिष म्युजिक प्रा. लिको प्रस्तुतीमा ल्याइएको भविष्यवाणी बोलको तीज गीतमा पशुपति शर्मा र मन्जु वि.क को आवाज रहेको छ। पशुपतिकै लय तथा शव्दमा तयार पारिएको यस गीतको भिडियोमा पनि पशुपति स्वयंले अभिनय गरेका छन्। भिडियोमा पशुपति भविष्यवाणी हेर्ने पिता बनेका छन्। भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन्। साथै भिडियोमा मन्जु वि.क तथा शुष्मा लोहनीको पनि अभिनय रहेको छ। आफ्नो गीत मार्फत पशुपतिले नेपाली समाजमा चलेको भविष्यवाणीमा विश्वास गर्ने मानिसहरुमाथि व्यंग्य गरेका छन्। हेर्नुहोस यस्तो छ गीतको भिडियो: