नेपथ्यको ‘घरको कुरा’ , यस्तो छ आइफोन बाट खिचेको भिडियो

असार , काठमाडौं।

नेपाली सांगीतिक बजारमा चर्चित ब्यान्ड नेपथ्यको नयाँ गीतको भिडियो बजारमा आएको छ। २००५ मा आएको नेपथ्यको छैठौं एल्बम ‘घटना’मा समावेश ' घरको कुरा'  बोलको गीतको भिडियोमा नेपथ्यले अमेरिका यात्रा गर्दा आईफोनबाट खिचिएको दृश्यहरु समावेश गरिएको छ।
यो गीत नेपालको क्रान्तीको समयमा २००४मा लेखिएको थियो।र २०१६ मा नेपथ्यको अमेरिका टुरको बेलामा नेपथ्यले आइफोनबाट लिएको भिडियोलाई यस गीतको भिडियो बनाइएको छ। भिडियोमा नेपथ्य विभिन्न ठाउँमा अन्योलका साथ भौतारिँदै हिँडेको देखिन्छ्।