अब देखि अवार्ड कार्यक्रममा नजाने दिपकको निर्णय

...

<pre><b>असार , काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;केही समय अघि राजधानीमा सम्पन्न &nbsp;एनएफडिसी अवार्ड को कार्यक्रम बाट बिचमै निस्किएका कारण सामाजिक संजालहरुमा चर्चा पाएका हाँस्य कलाकार दिपक राजगिरीले हालै अवार्डको बारेमा एक निर्णय गरेका छन्। उनले फेसबुकमार्फत स्टाटस राख्दै अब देखि कुनै अवार्ड कार्यक्रममा नजाने निर्णय गरेको बताएका छन्। उनले स्टाटस मार्फत आफुले अवार्ड बिचमै छोड्नु लाई गलत तरिकाले हेरिएको भन्दै धेरैले आफुलाई अवार्डको लोभि भएको , आफूले नै अवार्ड पाउनु पर्ने मान्यता भएको ब्यक्ति रहेको रूपमा ब्याख्या गरेको &nbsp;भन्दै अब देखि कहिल्यैपनि अवार्ड समारोहमा सहभागी नहुने कुरा उल्लेख गरेका छन् । साथै उनले ‘धेरै साथीहरुले अवार्डको कुरै नगरी भविष्यमा पनि लोकप्रिय चलचित्र निर्माणमा मात्रै ध्यान दिनका लागि दिएका सुझाबलाई कदर गर्दै यस्तो निर्णय गरेको बताएका छन्। हेर्नुहोस यस्तो छ उनको स्टाटस&nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/67ff43740e2983bb506ad98bd08b92381498633748.jpg" style="width: 497px;"><br></p>