करिनाले नकारिन् शाहरुखको फिल्म, केमियो गर्दै सलमान खान

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड स्टार शाहरुख खान आनंद एल राय को आगामी फिल्ममा &nbsp;अनुष्का शर्मा र कट्रिना कैफको साथमा देखिने भएका छन्। &nbsp;यस अघि फिल्मका लागि &nbsp;दीपिका र कट्रिनाको नाम चर्चामा आएको थियो। तर &nbsp;पछि फिल्मका लागि कट्रिनाको नाम फाईनल गरिएको थियो।&nbsp;</p><p style="text-align: justify; ">तर बताईएअनुसार फिल्मको एक्ट्रेसको रुपमा &nbsp;आनंद एल राय ले सुरुमा करिना कपुरलाई रोजेका थिए। उनी चाहन्थे कि करिना यो फिल्मको लिड रोल प्ले गरुन्। &nbsp;तर करिना ले यसका लागि मनाही गरेकी थिईन्। करीना तैमूर को जन्मपछि &nbsp;आफ्नो वजन घटाएर मात्र फिल्ममा आउन चाहन्थिन्। यसका साथै करिनाको आगामी फिल्म &nbsp;वीरे दे वेडिंग.को साथ उनी व्यस्त थिईन्। &nbsp;जसका कारण उनले शाहरुखको फिल्मलाई नकारेकी थिईन्।&nbsp;</p><p style="text-align: justify; ">यसै बिच फिल्मको बारेमा अर्को खवर पनि बाहिरिएको छ। बताइएअनुसार यस फिल्ममा शाहरुखको साथमा सलमान खानले केमियो गर्ने भएका छन्,&nbsp;&nbsp;हालै सलमानको फिल्म 'ट्युबलाईट'मा शाहरुखले केमियो गरेका थिए। भने अब आनन्दको फिल्ममा शाहरुखको लिड रोल रहनेछ र सलमानले केमियो रोल प्ले गर्ने भएका छन्। मिडियाका अनुसार शाहरुख स्वयंले सलमानको &nbsp;फिल्ममा केमियो रोल रहेको बताएका छन्। एजेन्सी</p>