मैले जे पाएको छु त्यो बिल गेट्स संग पनि छैन् – शाहरुख खान

असार, काठमाडौं।

सुपरस्टार शाहरुख खानले  बलिउडमा इन्ट्री गरेको २५ वर्ष पुगिसकेको छ। बलिउडमा २५ वर्ष पुगेको मौकामा उनले मिडिया संग आफ्नो भावना हरु शेयर गरेका छन्। उनले भनेका छन् उनलाई जुन सफलता माया तथा सकारात्मकता मिलेको छ त्यो दुनियामा कसैले पाएका छैनन्।

२५ वर्ष पुग्दा सम्म आफुले अझै सम्म पनि बेस्ट एक्टिंग गर्न नसकेको भन्दै उनले आफ्नो २५ वर्षे अनुभव खास रहेको बताएका छन्। र त्यो अनुभव फिल्ममार्फत मानिसहरुमा बाँड्ने चाह भएको बताएका छन्।

उनले भने- मेरा सन्तान  एक्टर बन्लान या नबन्लान, म अरु पैसा कमाउस सकुँ या नसकुँ, आगामि फिल्म हिट हुन्छ या हुदैन यो ठुलो कुरा होईन्। सबैभन्दा ठुलो कुरा त मलाई मिलेको सफलता र माया हो। जति मलाई मिलेको छ त्यति दुनियाँमा कसैले पाएका छैनन्। बिल गेट्सले पनि, ठुला भन्दा ठुला व्यक्तिहरुले पनि पाएका छैनन्। मैले दर्शकहरु बाट जुन माया र पोजिटिभिटी पाएको छु ति सबै आफ्नो फिल्मको मार्फत आगामि दिनहरुमा दर्शकको सामु ल्याउनेछु। एजेन्सी