अब ऐश्वर्या पनि सिंगर बन्ने

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;पछिल्लो समय बलिउड स्टारहरुमा एक्टिंगको साथै गायनको &nbsp;पनि क्रेज देखिन थालिएको छ। &nbsp;सलमान खान,श्रद्धा कपूर, आलिया भट्ट, परिणीति चोपडा जस्तै अब ऐश्वर्याले पनि गायनमा हात हाल्ने भएकी छिन्। &nbsp;उनको आगामी &nbsp;म्यूजिकल कमेडी &nbsp;फिल्म 'फेनी खान' मा ऐश्वर्या अनिल कपुरको साथमा स्क्रीन सेयर गर्ने &nbsp;भएकी छिन्। फिल्ममा अनिल कपूर ले एक सिंगरको &nbsp;रोल प्ले &nbsp;गर्ने भएका छन्। र बताइएअनुसार फिल्मका लागि &nbsp;ऐश्वर्या पनि गीत गाउने भएकी छिन्। मिडियाका अनुसार यो फिल्म अगस्टको पहिलो सातामा फ्लोरमा जानेछ। अनिल र ऐश्वर्याले यस अघि पनि २००० मा आएको फिल्म &nbsp;'हमारा दिल आपके पास हे' मा स्क्रीन शेयर गरिसकेका छन्। एजेन्सी</p>