‘जग्गा जासुस’मा रणविरको यस्तो रुप (ट्रेलर)

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड स्टार रणवीर कपुर र कट्रिना कैफ स्टारर फिल्म 'जग्गा जासुस' को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरका केही दृश्यमा रणवीरको कट्रिना को साथमा रोमान्टिक सिन देख्न सकिन्छ भने यसका साथै रणवीरलाई भावुक रुपमा देखाइएको छ। अनुराग बाशुको निर्देशनमा बनेको यस फिल्ममा गोविन्दाले पनि केमियो गरेका छन्। फिल्म आफ्नो बाबुको खोजीमा हिडेको जासुस जग्गाको कथामा आधारित रहेको छ। कमेडी तथा ड्रामाले भरिएको यो फिल्म १४ जुलाई बाट रिलिज हुँदैछ्। हेर्नुहोस यस्तो छ ट्रेलर:</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/YheC-4Qgoro" width="640" height="360" class="note-video-clip"></iframe><br></p><p>एजेन्सी</p>