जब शाहरुखले सोधे अनुष्काको नाम के हो ?(भिडियो)

असार, काठमाडौं।

शाहरुख खान  र अनुष्का शर्मा स्टारर फिल्म जब हेरी मेट सेजल को नयाँ मिनी ट्रेल रिलीज भएको छ। यो भन्दा अघि फिल्म को  तीन ट्रेल रिलीज भईसकेको छ। जसमा शाहरुख र अनुष्का दुवै देखिएका थिए।  फिल्मको चौथो ट्रेलरमा शाहरुख अनुष्कालाई उनको नाम सोधरहेका छन्। भने अनुष्का आफ्ना नाम र यसको अर्थ शाहरुखलाई सम्झाउँदै छिन्।

शाहरुख र अनुष्काले एक साथ काम गरेको यो तेस्रो फिल्म हो। यो भन्दा अघि  रब ने बना दी जोड़ी र जब तक हे जान मा उनीहरुले स्क्रीन शेयर गरिसकेका छन्।

इम्तियाज अली को  निर्देशन मा बनेको यस फिल्म ४ अगस्टमा रिलिज हुँदैछ्।