‘हाउ फन्नी’ निर्देशक निलु डोमा शेर्पाको निधन

असार, काठमाडौं ।

चलचित्र निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ । शेर्पाको आज बिहान हृदयघातका कारण निधन भएको हो । पछिल्लो समय चलचित्र हाउ फन्नी निर्देशन गरेकी शेर्पा लामो समय देखी अस्वस्थ थिइन् । बिरामी भएका कारण लगातार औषधी खाइरहेकी निलुको अचानक भएको मृत्‍युको कारण भने खुल्न सकेको छैन । निलुको शब  हाल काठमाडौंको टिचिङ हस्पिटलमा राखिएको छ ।

समलिङीहरुको कथामा बनेको फिल्म सुनगाभा कि मुख्य सहायक निर्देशक समेत हुन् । निलु पछील्लो केही समय देखी केही मात्रामा डिप्रेसनमा रहेको दाबी समेत उनका केही निकटस्थहरुले गरेका छन् ।