खुमन र लक्ष्मिको भिटामिन गीत, शंकर र सुष्माको कमेडी (भिडियो)

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौ ।</b></pre><p style="text-align: justify; ">केहि दिन अघि राजधानीको रत्नपार्कमा छायांकन भएको तिज गीत भिटामिनको अफिसियल भिडियो सार्वजनिक भएको छ । गायक खुमन अधिकारी र गायिका लक्ष्मि आयार्चको स्वरमा रहेको उक्त कमेडी गीतको आर्टिस्ट खबरमा केहि दिन अघिबाट सुटिंग रिपोर्ट पनि दर्शकले हेर्नुभएको थियो &nbsp;। &nbsp;प्रकाश भट्टले निर्देशन गरेको यो भिडियोमा शंकर बिसी र सुष्मा अधिकारीको कमेडी अभिनय देख्न सकिन्छ ।</p><pre style="text-align: justify; "><b>Official Music Video:</b>
<iframe frameborder="0" src="//www.youtube.com/embed/_41aXqYBCZc" width="640" height="360" class="note-video-clip"></iframe></pre><pre style="text-align: justify; "><b>Shooting Report:</b>
<iframe frameborder="0" src="//www.youtube.com/embed/53sYxOYuEFI" width="640" height="360" class="note-video-clip"></iframe>
</pre><p style="text-align: justify; ">&nbsp;</p>