‘धनपति’ युट्युवमा नआउनुको कारण यस्तो छ

असार, काठमाडौं ।

यहि असार २३ गतेबाट देशब्यापी प्रदर्शनमा आउने चलचित्र धनपति युट्युवमा नआउने भएको छ । निर्देशक दिपेन्द्र के खनालले दिएको जानकारी अनुसार चलचित्र हेर्न युट्युवमा कुरिरहेका दर्शक अब हलसम्म नै पुग्नुपर्ने भएको छ ।

युट्युवमा नआउनुको कारण के ?

निर्देशक खनालले बताए अनुसार आफ्नो यो चलचित्र बिषयबस्तुमात्र हेर्न नभइ यसका प्राविधिक पक्षले पनि रस दिनेभएकोले त्यसको मज्जा हलमा मात्र पाइनेभएकाले युट्युवमा नराख्ने निर्णय गरिएको हो । उनले चलचित्र हलमा हेर्दा आउने मज्जा युट्युवमा नपाइने भएकाले सबैलाई हलसम्म नै पुग्न आग्रह गरेका छन् ।

टुकी आर्ट्स प्रा. लि.ले दिपेन्द्र के खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो चलचित्र ‘धनपति’ मा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।  चलचित्रलाई रोजिना सिटौलाले निर्माण गरेकी हुन् । खगेन्द्र लामिछानेको कथालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने खनालले नै चलचित्र खिचेका पनि हुन् ।