यि हुन् दिपिकाकी बहिनी अनिशा, फिल्मक्षेत्रमा नभएपनि उत्तिकै नाम

असार, काठमाडौं । (एजेन्सी)

बलिउडकि चर्चित अभिनेत्री दिपिका पादुकोण बिगत ११ बर्षदेखी चलचित्र क्षेत्रमा छिन् । अझ पछिल्लो समय उनी बलिउड सँगै हलिउडमा पनि काम गरिसकेकी छिन् । आफ्नो उत्कृष्ट अभिनयकै कारण बलिउडमा राज गरिरहेकी दिपिकाले अहिलेसम्म बलिउडका ठुला आर्टिस्टहरुसँग पनि काम गरिसकेकी छिन् ।

बलिउड र हलिउडमा काम गरेकी दिपिकाको कान्छि बहिनी अनिशा पादुकोण पनि उनीजस्तै आफ्नो क्षेत्रमा चर्चित छिन् । उनलाई पनि नचिन्ने निकै कम छन् । दिपिकाको बहिनी अनिशा एक गोल्फर (गोल्फ खेल खेलाडी) हुन् । दिपिका भन्दा पाँचबर्ष कान्छि अनिशाले १२ बर्षको उमेरबाटै गोल्फ खेल खेल्न थालेकी हुन् । सन् १९९१ मा जन्मिएकी अनिशाले गोल्फमै आफ्नो करियल बनाएकी छिन् । उनी गोल्फका साथै क्रिकेट, हॉकी, टेनिस र बयाट्मिन्छन पनि खेल्छिन् ।

अनिशाका बुबा प्रकाश पादुकोण पनि एक ब्याड्मिन्टन् खेलाडी हुन् । आफ्नै बुबाबाट प्रेरित भएको उनी गोल्फ खेल्न सुरु गरेकी थिइन् । साथै अनिशाले भारतिय मिडियाले लिएको एक अन्तवार्तामा भनेकि छिन् कि- 'दिपिकाले मेरो धेरै केयर गर्छिन् । उसले आमाले जत्तिकै ख्याल राख्छिन् ।' अनिशाले दिपिकाको सबै चलचित्र हेर्ने गरेको पनि बताएकी छिन् । साथै उनले दिपिकाले गरेका चलचित्र मन नपरेमा सिधै दिपिकालाई कमेन्ट गर्ने पनि गरेकी छिन् ।