दिपकराजले गरे आफ्ना जेठा छोरा दीपेशको बिहे

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं ।</b><b style="font-size: 14px;"></b></pre><p style="text-align: justify; ">हाँस्य कलाकार दिपकराज गिरीका जेठा छोरा दिपेश गिरी बैवाहिक सम्बन्धमा बाधिएका छन् । दिपेशको कीर्तिपुरकी मीरा ज्ञवालीसँग बिवाह भएको हो । &nbsp;छोरा दीपेशले प्रेम बिहे गरेकोले दीपकराज गिरीले आफ्नो छोराको बिहे सार्वजनिक गर्न नचाहेको बताईन्छ। सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय रहने गिरीले विहेको फोटो भने अहिलेसम्म राखेका छैनन् ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/68d4d6ad5409ced41eec6e3b5a567ada1498995380.jpg" style="width: 960px;"><br></p><p style="text-align: justify; ">ससुरा बनेका दीपकले शनिबार राजधानीमा सीमित कलाकर्मीलाई बोलाएर विहे सम्पन्न गरेका थिए । विहेमा स्वस्तिमा खड्का, किरण के।सी ९राता मकै०, जितु नेपाल, दीपाश्री निरौला, केदा घिमिरे लगायतका कलाकारहरु सहभागी थिए ।&nbsp;</p>