खुमन र अमृताको ‘रातो सारी’ तिज गीत (भिडियो)

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यसबर्षको हरितालिका तिजमा बिभिन्न गीतहरु बजारमा आइरहेका छन् । तिजका चल्तिका गायकमा पशुपति शर्मा र खुमन अधिकारीलाई लिइन्छ । यी दुईको तिजहरुहरु यतिखेर बजारमा भटाभट आउन थालेका छन् । यसैबिच गायक खुमन अधिकारीको नयाँ तिज गीत बजारमा आएको छ ।&nbsp;<br></p><p style="text-align: justify; ">रातो सारीमा बोलको तिज गीतमा खुमनको साथमा अमृता लामिछानेको स्वर रहेको छ । गीतमा लय तथा शब्द भने मधुसूदन डागी को रहेको छ । बासु बरालको छायांकन रहेको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । रिना थापा र देब गुरुङ को अभिनय रहेको म्युजीक भिडियोलाई मिलन बि क ले सम्पादन गरेका हुन् &nbsp;। भिडियो वान वे फिल्मस् प्रा ली को बजार ब्यबस्थापन गरेको छ ।&nbsp;</p>