‘तिमी बिना जिन्दगीको भर छैन’ भन्दै पल र पुजा (भिडियो)

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्लो समय निकैनै प्रतिक्षित बनेको पल शाह र पुजा शर्मा स्टारर चलचित्र 'म यस्तो गीत गाउँछु' को शिर्ष गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक 'कहाँ छ र..' बोलको गीतमा प्रमोद खरेल र अन्जु पन्तको आवाज रहेको छ। गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन्। गीतको भिडियोमा पल र पुजा एक अर्का विना बाँच्न नसकिने &nbsp;बताइरहेका छन्।&nbsp;</p><p style="text-align: justify; ">असार ३० गतेबाट प्रर्दशनमा आउने चलचित्रमा पल र पुजाका साथै &nbsp;सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सुर्दशन थापाको निर्देशनमा बनेको यस चलचित्रमा सञ्जय लामाको छायांकन, प्रितम पाण्डेको सम्पादन तथा सुदर्शन र पूजाको संयुक्त निर्माण रहेको छ। &nbsp;चलचित्रको यस अघि सार्वजनिक भएको ट्रेलर तथा 'भन्छु आज..' र 'किन आजकल..' बोलको गीतले दर्शकहरुको राम्रो प्रतिकृया पाइरहेको छ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/2besFNdaBq0" width="640" height="360" class="note-video-clip"></iframe><br></p>