निखिल कस्लाई भन्दैछन् ”तिमीमै हराएँ…” (भिडियो)

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>नेपाली सिनेक्षेत्रमा एक्शन नायकको रुपमा चर्चित नायक निखिल उप्रेतीको चलचित्र 'रुद्र'को गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक निखिल विश्व तथा नायिका सारा फिचरिंग भएका छन्। लोकराज अधिकारी र सुशील पंगेनीको शब्द मा रहेको यस गीतमा कृष्ण काफ्ले र मिना निरौलाको स्वर रहेको छ। गीतमा दिनेश सुनमले संगीत भरेका छन् ।&nbsp;</p><p>साउन १३ गतेबाट देशभर प्रर्दशनमा आउने यस चलचित्र लाई रामजी लामिछानेले निर्देशन गरेका हुन्।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/tZp7Dmfetbc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>