रंग पत्रकार सविन शाक्यद्धारा आत्महत्या

...

<pre><b>असार, काठमाडौ ।</b></pre><p>रंग पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । विगत लामो समयदेखि राजधानीमा रहेर रंग पत्रकारिता गर्दैआएका शाक्यले शुक्रबार राती गौरीघाटमा बस्दैआएको कोठामा आत्महत्या गरेका हुन् । &nbsp;&nbsp;</p><p>आत्महत्याको बारेमा विस्तृत जानकारी आइसकेको छैन । प्रहरीका अनुसार घटनास्थल गौरीघाटबाट सुसाइट नोट भेटिएको छ । नोटमा परिवारको चाहना पुरा गर्न नसकेको कारण देखाइएको प्रहरीले जनाएको छ । केही समय यता चलचित्र निर्माताको रुपमा पनि देखिएका पत्रकार शाक्य निर्मित पछिल्लो चलचित्र 'ब्लाक डायरी' हो ।&nbsp;</p><p>&nbsp;</p>