डिभोर्स पछि एकसाथ छुट्टि मनाउँदै मलाइका र अरवाज

...

<pre><b>असार , काठमाडौं।</b></pre><p>&nbsp;बलिउड एक्ट्रेस मलाइका अरोरा यतिवेला &nbsp;स्पेनमा &nbsp;होलिडे मनाईरहेकी छिन्। उनी एक्लै छुट्टी मनाइरहेकी भने होइनन्। उनको साथमा उनको पुर्वपति अरबाज खान,सोहेल खान, सीमा खान,केही साथी तथा परिवारका सदस्यहरु रहेका छन्। मलाइकाले छुट्टीमा मस्ती गरिरहेका केही तस्विरहरु इन्स्ट्राग्राममा शेयर &nbsp;गरेकी छिन्। फोटो शेयर गर्दै उनले त्यसमा क्याप्सन पनि दिएकी छिन् &nbsp;'Adios mallorca♥️♥️♥️♥️'.। फोटोमा उनीहरु सबैटिम हरु एक साथ बसेर लन्च गरिरहेको देखीएका छन्।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/7dcf3743cad5aaceaef2aba2e3a762091499594298.jpg" style="width: 670px;"><br></p>