<pre><b>असार, काठमाडौं</b></pre><p style="text-align: justify; ">१४ जुलाईबाट रिलीज हुन लागेको रणबीर कपूर को फिल्म जग्गा जासूस माथि सेन्सर बोर्डले अचम्मको फैसला गरेको छ। फिल्मको ट्रेलर रिलिज भएपश्चात नै बालबालिकाहरुलाई उत्प्रेरित गर्दै आएको यस फिल्मलाई बोर्डले भने युनिभर्सल सर्टिफिकेट दिएको छ। अब यो फिल्म हेर्नका लागि बालबालिकाहरुले अभिभावकको साथ चाहिने भएको छ। </p><p style="text-align: justify; ">सेंसर बोर्ड को यो फैसलाका कारण फिल्मका निर्माणपक्ष दुखी भएका छन्। फिल्ममा त्यस्तो बच्चाहरुलाई कुनै असर पर्ने खालको सिन नभएका कारण बोर्डको यस्तो फैसलाले अचम्मित पारेको निर्माण पक्षले बताएको मिडियाले जनाएको छ। अनुराग बासुको निर्देशनमा बनेको यस फिल्म आफ्नो पिताको खोजीमा भड्किरहेको युववकको कथामा आधारित रहेको छ। एजेन्सी</p>