कालो पहिरनमा बोल्ड अशिश्मा (फोटो फिचर)

आर्टिस्ट खबर/ असार, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रमा 'अन्तराल' चलचित्रबाट प्रवेश गरेकी नायिका हुन् अशिश्मा नकर्मि । अहिलेसम्म आधा दर्जन बढी चलचित्रहरुमा अभिनय गरिसकेकी अशिश्माका सबैचलचित्रले औषत ब्यापार गरेका छन् । उनको आउदो चलचित्र 'संरक्षण' प्रदर्शनको तयारीमा छ । अशिश्माले 'तोरी लाहुरे', 'राघब', 'लभ यू बाबा', 'अर्धकट्टी', 'बाटोमुनीको फूल' जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् । साथै उनले नेपाली भाषाका चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् ।

केहिदिन अघि मात्रै हेडौंमा नवौं डि सिने अवार्ड कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । त्यसै कार्यक्रममा नेपाली नायिकाहरुको उपस्थिती देखिन्थ्यो । यसैबिच नायिका अशिश्मा नकर्मि पनि बोल्ड अवतारमा कार्यक्रममा उपस्थित भएकी थिइन् । बिशेषतः कालो पहिरनमा पुगेकी अशिश्मा धेरैको ध्यान आफुतिर खिच्न सफल भएकी थिइन् ।

तस्बिरः गोपिकृष्ण/ आर्टिस्ट खबर