गायक बुद्धिकृष्ण लामिछानेलाई कोमलले गरिन् आर्थिक सहयोग

...

<pre><b>असार, काठमाडौं</b></pre><p style="text-align: justify; ">नेपाली&nbsp;गीत संगीत क्षेत्रमा ‘घाँस काट्ने खुर्केर', ‘गाई त बाध्ने पातको दाम्लो’,‘पिँडिमा बसेर मेरै बाटो हेरेर जस्ता सदाबहार गीतहरु दिएका चर्चित गायक बुद्धिकृष्ण लामिछाने लामो समयदेखि विरामी अवस्थामा रहेका छन्। &nbsp;शरीरको दाहिने भागमा प्यारालाइसिस भएर बागेश्वरीस्थित &nbsp;निजी निवासमा उपचार गराउँदै आएका उनै गायकलाई चर्चित गायिका तथा राप्रपा नेपालकी नेता समेत रहेकी कोमल ओलीले आर्थिक सहयोग गरेकी छिन्।&nbsp;</p><p style="text-align: justify; ">मंगलबार कोमल वली तीन जानको टोली सहित लामिछानेको घरमा पुगेकी थिइन् । आफुले गरेको सहयोग रकम भने नखुलाएकी उनले मिडियासंग लामो समयदेखि घरमा बसेर उपचार गराउँदै आउनु भएको लामिछाने लाई आफुले &nbsp;धेरै सहयोग गर्न नसकेपनि आफुले सकेजति &nbsp;आर्थिक सहयोग गरेर फर्किंएको बताएकी छिन्।</p><div style="text-align: justify; "><br></div>