‘कालाकांडी’ मा यस्तो देखिए सैफअली खान

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड स्टार सैफअली खान आफ्नो &nbsp;फिल्म कालाकांडी लिएर छिट्टैनै दर्शकमाझ आउँदैछन्। यसैविच फिल्मको फस्र्टलुक सार्वजनिक भएको छ। जसमा सैफ अलग अंदाजमा देखिएका छन्। उनको यो अलग अन्दाज देखेर दर्शकहरु अचम्ममा पर्न सक्नुहुनेछ। &nbsp;फिल्मलाई &nbsp;स्क्रिप्ट राइटर अक्षय वर्माले निर्देशन गरेका हुन् । &nbsp;बताइएअनुसार फिल्मको स्क्रिप्ट पनि सैफलाई &nbsp;ध्यानमा राखेर लेखिएको थियो। कालाकांडी मा &nbsp;दीपक डोबरियाल, विजय रज, कुणाल राय कपूर, सोबिता धुलिपला, अक्षय ओबराय, ईशा तलवार, शेनाज ट्रेजुरिवाला, शिवम पाटिल, अमायरा दस्तूर लगायतको अभिनय रहेको छ। एजेन्सी</p>