पल र पुजा हात्ती गाडी चडेर रिङरोड घुमे (फोटो फिचर)

असार, काठमाडौं।

भोली असार ३० गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आउन लागेको चलचित्र 'म यस्तो गीत गाउँछु' का मुख्य कलाकार द्वय पल शाह तथा पुजा शर्मा यतिवेला प्रचारप्रसारको क्रममा राजधानीको चक्रपथ परिक्रमा गर्दैैछन्। चलचित्रका मुख्य कलाकार रहेका पल तथा पुजा का साथै अन्य कलाकर्मीहरु यतिवेला राजधानीको धुलोको सामना गर्दै हात्ती गाडीमा चडेर दर्शकहरुलाई भेट्दै छन्। करिब १० वटा गाडी तथा अन्य साधनहरु को साथमा यतिवेला उनीहरु व्यानर सहित चोकचोकमा पुगेर दर्शकहरुमाझ चलचित्रको प्रचारप्रसार गरिरहेका छन्।

यस र्यालीमा पल पुजाका साथै अन्य कलाकर्मी तथा जनमानसको भिड रहेको छ। निकट भविष्यमा सञ्चालनमा आउन लागेको नेपाल दर्शन टेलिभिजनको आयोजनामा आयोजित यस प्रचारप्रसार कार्यक्रममा   यस टिभीले गर्न लागेको नेपाल दर्शन आईडलको पनि प्रचार गरिएको छ। र्यालीमा पल र पुजाको साथमा नेपाल दर्शन टेलिभिजनका अध्यक्ष सुजन आचार्य पनि सँगै छन् । करिब २ घण्टा अघि बाट नयाँ बानेश्वरबाट सुरु गरिएको यो र्याली यतिवेला कोटेश्वर, कलंकी हुँदै बालाजु सम्म कार्यक्रम गरिसकेको छ। विभिन्न स्थानमा दर्शकहरुमा भेटघाट तथा प्रचारगर्दै कलाकारहरुको यो टोली पुन बानेश्वरमा पुग्नेछ।