सुशिला पाठकको गीति एल्वम ‘सप्तरंंगी’ बजारमा

असार, काठमाडौं।

गायिका शुशिला पाठक आफ्नो पहिलो गीति एल्बम ‘सप्तरंगी’ लिएर दर्शक स्रोतामाझ आएकी छिन्। राजधानीमा कार्यक्रमकोे आयोजना गर्दै उनको एल्वमको विमोचन भएको छ। विमोचन कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा, संगीतकार शिला बहादुर मोक्तान, चर्चित गायिका कुन्ती मोक्तान, संचारकर्मी शान्ति प्रिय, कलाकार निर्मल शर्मा, गायिका सुक्मित गुरुङ तथा निर्देशक लब कार्कीको आतिथ्यतामा सम्पन्न  बिमोचन  समारोहमा अन्य धेरै गायक गायिका, कलाकार तथा पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

शुशिलाको यस एल्वममा जम्मा पांच वटा गीतहरु रहेका छन् जसमा शब्द बिष्णु गुरुङ, शान्ति प्रिय, सन्तोष पोखरेल र बिशाल पौडेलको रहेको छ भने  शिला बहादुर मोक्तान, मनोजराज शिवाकोटी, दिपक शर्मा, कारण राज कार्की तथा बिशाल पौडेलको संगीत रहेको छ ।

यसका साथै कार्यक्र्रममा एल्वममा समावेश ‘हलक्क ज्यान बढ्यो रे’ बोलको गितको भिडियो पनि सार्वजनिक गरिएको छ। यस भिडियोमा नायिका रिमा बिस्वकर्मा तथा  भुपेन पाठकको अभिनय रहेको छ।