‘गीत’को यादमा तड्पिएका ‘प्रेम’को यस्तो हालत (भिडियो)

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्लो समय निकैनै प्रतिक्षित बनेको चलचित्र प्रेमगीत २ यसै साउन १३ गतेबाट प्रर्दशनमा आउँदैछ्। यसैविच चलचित्रमा &nbsp;समावेश सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ। सार्वजनिक न त हाँस्न नै बोलको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रदीप खड्का र अश्लेषा ठकुरीलाई एक अर्काको यादमा तड्पिरहेको देखाइएको छ। एलिश कार्कीको संगीत, मनिषा खड्काको शब्द र सागर संसार राईको आवाज रहेको यस गीत निकैनै मार्मिक बनेको छ।&nbsp;</p><p style="text-align: justify; ">सुपरहिट चलचित्र प्रेमगीतको सिक्वेलको रुपमा बनेको यस चलचित्रलाई रामशरण पाठकले निर्देशन तथा सन्तोष सेनले निर्माण गरेका हुन्। चलचित्रमा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/UKjSLVLpVko" width="640" height="360" class="note-video-clip"></iframe><br></p>