अशिष्मा र सौगातको कस्तो प्रेम? हेर्नुहोस भिडियो

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>निखिल उप्रेती सौगात मल्ल तथा अशिष्मा नकर्मीको मुख्य भुमिका रहेको चलचित्र संरक्षण यसै साउन २७ बाट प्रर्दशनमा आउने तयारीमा रहेको छ। यसैविच चलचित्रको सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ। मंगलवार निर्माण पक्षले पत्रकार सम्मेलन गर्दै गीतको सार्वजनिक गरेको हो। सार्वजनिक &nbsp;‘सम्झनाको सारंगी’ बोलको गीतमा स्वरुपराज आचार्यको स्वर तथा धिरेन्द्र प्रेमर्शीको शब्द र परवेश मल्लिकको संगीत रहेको छ। गीतको भिडियोमा नायक सौगात मल्ल र नायिका अशिष्मा नकर्मी फिचरिंग भएका छन्। गीतमा उनीहरुको प्रेमलाई देखाइएको छ।&nbsp;</p><p>&nbsp;पूर्णेन्द्रकुमार झाको निर्देशनमा बनेको चलचित्र संरक्षणमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।चलचित्रलाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/m97L2C4xdCU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>