यी एक्ट्रेसको आत्महत्यामा किन आयो ‘जग्गा जासुस’को नाम?

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">आसामी एक्ट्रेस तथा गायिका बिदिशा बेजबरुआले गुरुग्राम स्थि‍त आफ्नो &nbsp;घर मा फांसी लगाएर आत्महत्या गरेकी छिन्। उनको आत्महत्या संगै मिडियामा उनलाई हालै रिलिज भएको रणबीर कपूर स्टारर फिल्म जग्गा जासूस की नायिका भएको बताउन थालिएको छ। तरफिल्मको पीआर टीम ले भने यस बारेमा स्पष्ट बताइदिएका छन् कि उनी फिल्मकी कुनै हिस्सा थिइनन्।&nbsp;</p><p style="text-align: justify; ">बिदिशाको आत्महत्याको खबर सुनेर यतिवेला सबै हैरान छन् तर यो भन्दा बढि हैरान उनलाई जग्गा जासुसको हिरोइन भनिएकाले बनाएको छ। भारतीय मिडिया आजतक अनुसार उनको मृत्युलाई जग्गा जासुुससंग जोड्नुमा कुनै कारण छैन्। निर्माण पक्षले फिल्ममा उनको कुनै भुमिका नरहेको तथा उनी फिल्मको हिस्सा नभएको बताएका छन्।&nbsp;</p><p style="text-align: justify; ">प्रहरीले उनको आत्महत्याको कारण उनको पति भएको बताएका छन्। उनले एक्ट्रेस तथा गायिकाका साथै विभिन्न टिभी शो समेत होष्ट गरेकी थिइन् ।एजेन्सी</p>